Winamp windows Media Player Real Player QuickTime

Previous

Anniversary

-

Next
  • Political News
  • Business News
  • International News
  • Sports News
    राप्रपा नेपालका अध्यक्ष कमल थापाले चारदलको योजनावद्ध षड्यन्त्रका कारण वैद्य  माओवादी लगायतका दलहरु चुनावी बाहिर रहनु परेको आरोप लगाउनु भएको छ ।
    काठमाडौको राप्रपा नेपाल क्षेत्र नम्वर २ कार्यालयमा आज कार्यकर्ता भेटघाट कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले चार दलले निषेशको राजनीति गर
    मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले आज प्रमुख दलका नेताहरुसँग चुनावी तयारीबारे छलफल गर्नु भएको छ । सरकारी निवास बालुवाटारमा झण्डै एक घण्टा भएको छलफल आसन्न संविधान सभाको निर्वाचनको तयारी र निर्वाचनसँग सम्बन्धित विविध विषयमा केन्द्रीत रहेको रेग्मीका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेयद्धारा
    उपराष्ट्रपति परमानन्द झाले दलहरुले चाहँदा सम्म राष्ट्रपति  रामवरण यादव र आफू पदमा कायम रहने स्पष्ट पार्नु भएको छ । उहाँले अहिलेसम्म मुलुक संबैधानिक हिसावमाभन्दा पनि राजनीतिक दलको सहमतिको आधारमा चलेकोले दलहरुले चाहँदासम्म आफूहरु पदमा कायम रहने बताउनु भयो  । मुलुकमा संविधानका कुरा एकातिर छन् राष
    नेकपा एमालेबाट संविधान सभामा प्रतिनिधित्व गरेका दुई सभासद् आज एकीकृत नेकपा माओवादी प्रवेश गरेका छन्। एमाले सरकारमा अर्थ राज्यमन्त्रीसमेत रहेका ल्हारक्याल लामा र मुस्ताङबाट एमाले सभासद रहेकी काशी डोल्मा गुरुङ माओवादी प्रवेश गरेका हुन्। आज माओवादी मुख्यालय पेरिस डाँडामा पार्टी अध्यक्ष पुष्पकमल द
    राष्ट्रीय जनमोर्चा नेपालले गणतन्त्रलाई संस्थागत गरौं, राष्ट्रीयताको रक्षा गरौं, संघीयताको विरोध गरौं भन्ने नारासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
    देशमा गणतन्त्र स्थापना भएपनि त्यो समाप्त हुने खतरा बढेको जनमोर्चाले ठहर गरेको छ । संघीयताको विरोध गर्दै आएको जनमोर्चाले संघीयताबाट देशको विका
    नेकपा एमालेले मिश्रित शासन व्यवस्था र बहुपहिचानमा आधारित ७ प्रदेशको प्रस्ताव सहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय बल्खुमा पत्रकार सम्मेलन गरी एमालेले घोषणापत्र सार्वजनिक गरेको हो ।प्रदेशको नाम, नक्सा र सिमाना विना सात प्रदेशको प्रस्ताव गरेको एमालेले नामांकरण गर्ने जिम्मा सम्
    पाकीस्तानी तालेवानको नया प्रमुखमा , ३६ वर्षिय खालीद उपनामका खान सैद साजना , नियुक्त भएका छन् । अमेरिकी मानवरहीत विमान आक्रमणमा हकीमुल्लाह मेहसुद मारीएपछि ,पाकीस्तानी तालेवान परिषदको वैठकले सैदलाई नयाँ प्रमुख नियुक्त गरेको हो । त्यसका लागी उनले ६० मध्ये ४३ भोट पाएका थिए । दक्षिणी वजीरीस्तानमा तालेवान
    सशस्त्र आदिबासी समूह गारो राष्ट्रीय जनमुक्ती सेनाको आक्रमणमा परि उत्तर–पूर्व भारतको आसाममा ७ जनाको मृत्यु भएको छ । गोलपारा जिल्ला स्थित तिहार मनाइरहेकाहरु माथि सशस्त्र समूहले आक्रमण गर्दा ७ को मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्रहरीका अनुसार घटनामा अन्य १० जना घाइते भएका छन् । घाइते
    चीनमा वायु प्रदुषणको मात्रा झन बढेको छ । वायु प्रदुर्षणको मात्रा प्रतिदिन बढ्दै गएकोले अधिकारीहरुलाई थप चिन्तित बनाएको छ । बाक्लो हुस्सु र तुवाँलोले चिनियाँ सहरलाई छपक्कै छोपेको र यसका कारण कतिपय बृद्धबृद्धाहरुले सास फेर्नसमेत अप्ठेरो महसुश गरिरहेको पाइएको पनि वताईएको छ । चिनियाँ उत्तरी सहर हार्व
    फिलिपिन्समा आज ७ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको छ । भूकम्पमा २० जनाको मृत्यु भएको छ भने थुप्रै घर भत्केका छन् । सयौं व्यक्ति घरवार विहीन बनेका छन । फिलिपिन्सको बाहोल टापूलाई केन्द्रबिन्दु बनाई गएको भूकम्पले टापू वरिपरिका संरचना भत्काएको छ । फिलिपिन्समा लगातार वर्षा भइरहँदा भूकम्प आएको अन्तर्राष
    इराकको राजधानी बग्दाद नजीकै अदमिया जिल्लामा भएको आतंककारी आक्रमणमा ५१ जनाको मृत्यु भएको छ । घटनामा १ सय जना भन्दा बढी घाईते भएका छन् । अधिकारीहरुका अनुसार मृत्यु हुनेहरुमा  दुई जना पत्रकार र अन्य सिया समुदायका तिर्थयात्रीहरु रहेका छन् । अहिले सम्म आक्रमणको जिम्मा कसैले लिएको छैन । सुन्नी समुदायसंग
    महिलाहरुले दैनिक एक घण्टा हिड्नाले स्तन क्यान्सरमा कमि आउने एक अध्यानले पत्तालगाएको छ ।  अनुसन्धान कर्ताले करिव ७३ हजार महिलाहरुमा १७ वर्षलगाएर गरेको अध्यानबाट हप्तामा ७ घण्टा अथवा दैनिक एक घण्टा हिड्नाले स्तनक्यान्सरमा कमि आउने बताएका हुन्  । अमेरिकी क्यान्सर सोसाइटीको टिमका अनुसार पहिलो पटक
    अन्र्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीले भारतिय अलराउन्डर रविन्द्र जडेजलाई जरिवाना तिराएको छ । अष्टे«लिया विरुद्धको सातौ एक दिवसिय क्रिकेटमा वलिङ गर्दा शेन वाट्सनलाई अपशव्द प्रयोग गरेको अभियोगमा १० प्रतिशत म्याच फी जरिमाना तोकेको हो । २९ औभरमा वाट्सन विरुद्ध जडेजाले अपशव्द प्रयोग गरेका थिए । म्
    विश्वकप ट्वेन्टी ट्वेन्टी छनोटको तयारीका लागि अभ्यास खेल खेल्न भारत गएको नेपाली क्रिकेट टोलीले पहिलो जित हात पारेको छ । आज भएको दोस्रो अभ्यास खेलमा दिल्ली डिस्ट्रिक क्रिकेट एसोसियसन डिडिसिएको २५ बर्ष मुनिको टोलीलाई ३६ रनले हराएको हो ।  यो सँगै नेपाली टोलीले अघिल्लो दिन बेहोरेको हारको बदला पनि लिएक
    अर्काे बर्ष ब्राजिलमा हुने विश्वकप फुटबलको छनौटको लागी आज २६ वटा खेलहरु हुदैछन् ।  आज हुने महत्वपुर्ण खेलहरु मध्य ईग्ल्याण्ड विरुद्ध पोल्याण्ड, ईजरायल विरुद्ध उत्तरी आयरल्याण्ड, रिपब्लीकन आयरल्याण्ड विरुद्ध कजाकिस्तान, बेल्जीयम विरुद्ध वेल्स र स्कटल्याण्ड विरुद्ध क्रोएसिया का खेलहरु महत्वपुर्
    कतारको राजधानी दोहामा जारी एएफसी अन्डर नाईन्टीन फुटबलको छनौट खेलमा आज नेपालले भारतसंग प्रतिष्पर्धा गर्दै छ । दोहाको अल अरबी स्टेडियममा राती पौने दश बजे हुने खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्दी भारतको सामना गर्न लागेको हो । यस अघि शुक्रबार भएको खेलमा तुर्कमेनिस्तानसंग २–१ गोलले पराजित भएको नेपालल
    १९ वर्ष मूनिको एएफसी च्याम्पीयनसीप छनोट फुटबलमा नेपालले आज तुर्कमेनिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । खेल कतारको दोहामा रहेको अल अरबी स्टेडियममा नेपाली समय अनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ । एएफसी च्याम्पियनसीप छनोटको समूह ए मा नेपाल र तुर्कमेनिस्तानसँगै कतार, उज्वेकिस्तान र भारत छन् ।प्रतियोगिता
    इंग्लिस प्रीमियर लिग फुटबलमा आज म्यानचेष्टर डर्बी भिडन्त हुँदैछ । खेल म्यानचेष्टर सिटीको घरेलु मैदान इत्तेहाद स्टेडियममा हुनेछ । डर्बी भिडन्तमा सिर्टीका प्लेमेकर डेभिड सिल्भा खेल्ने अपेक्षा गरिएको छ । थाइको चोटका कारण उनी मैदान बाहिर थिए । म्यानचेष्टर युनाइटेडका ड्यानी बेलब्लेक भने घुँडाको चोटका

Entertainment News

Event videos

Hindi Movie - Devdas HD 720px
Watch Nepali Movie Batch No: 16

Audio files

Program name :    Arpan Subha Sanjh
Program host :    Ramu Acharya :: Technician - Rijan KC
Date :    [ 2070-09-11 ] Thursday
Program name :    Lok Jhankar
Program host :    Pratiksha
Date :    [ 2070-08-20 ] Thursday

Interview

Find us on Facebook

Your Horoscope


मेष: चु, चे, चो, ला, ली, लो, अ

सुरुमा मनोरञ्जनपूर्ण जमघट, क्रियाकलाप आदिमा सहभागी भइएला । समय रमाइलो रहला । मित्रता र प्रेमको बन्धन कसिने बेला छ । मंगलबार र बुधबार भने अलि प्रतिकूल रहलान् । चोटपटक लाग्ने र अस्वस्थ भइने सम्भावना देखिन्छ । सानातिना समस्यामै अल्झिनुपर्ला । मन भएर पनि धार्मिक गतिविधिबाट वञ्चित हुनुपर्ला । बिहीबारपछि स्थितिमा सुधार आउनेछ । सामाजिक र सेवामूलक काम गरिनेछ । आम्दानी पनि प्रशस्तै बढ्नेछ । नोकरीमा विशेष लाभ र राजनीतिक प्रभाव बढ्ने देखिन्छ ।more...

वृष: इ, उ, ए, ओ, वा, वी, वु, वे, वो

अधुरा काम सम्पादन गर्न सकिनेछ । शरीरमा आरोग्य र स्फूर्ति बढ्नेछ । प्रतिस्पर्धी तथा शत्रुपक्ष विस्थापित होलान् । प्रशस्त धन लाभ हुनेछ । प्रेमको बन्धन कसिनेछ । रमाइलो यात्रा र मनोरञ्जनमा सहभागी भइएला । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ । बिहीबार र शुक्रबार भने झमेला, विवाद र चोटपटकको योग छ, सचेत रहनुहोस् । आर्थिक अभाव खट्कने देखिन्छ । तापनि, सप्ताहान्त बिस्तारै फलदायी र अनुकूल बन्दै जानेछ ।more...

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को हा

सुरुमा अप्रिय समाचारले दुःखी तुल्याउला । स्वास्थ्य कमजोर बन्नेछ । पठनपाठनमा मन नलाग्ने समय छ । तापनि व्यापार–व्यवसायमा फाइदा होला । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ । शत्रुबाधा समाप्त होला । प्रशस्त धन लाभ हुनेछ । अप्ठ्यारा चुनौतीहरूलाई पनि सजिलै पन्छाउन सकिनेछ । आर्थिक पक्ष सबल बन्नेछ । प्रेम र मित्रताको गाँठो कसिनेछ । व्यवसायमूलक भ्रमण सम्भावना छ । आतिथ्यपूर्ण सम्मान पाइएला । सप्ताहान्तमा भने अस्वस्थता, हानि र चोटपटकको योग छ, सचेत रहनुहोला । more...

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सुरुमा आफन्तसँग असमझदारी बढ्नेछ । नजिकका व्यक्तिबाटै काममा धोका हुन सक्छ । निर्णय गलत ठाउँमा पर्नाले फाइदा अरूलाई हुनेछ । पेटको खराबीले अलि सताउला । महत्वाकांक्षी योजना सार्वजनिक गर्दा हानि हुने सम्भावना छ । मंगलबारदेखि व्यापार–व्यवसायमा फाइदा हुनेछ । पढाइलेखाइमा प्रगति होला । गुरुजनको साथ मिल्नेछ । प्रतिस्पर्धीहरू पराजित होलान् । आर्थिक पक्ष पनि सबल बन्नेछ । चुनौतीहरू सजिलै पार लाग्नेछन् । सप्ताहान्तमा रमाइलो यात्राको योग छ ।more...

सिंह: मा मि मु मे मो टा टी टु टे

) यो साता सोचेजस्तै सफलता मिल्नेछ । सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ । कर्मप्राप्तिको योग छ । मंगलबार र बुधबार भने अलि प्रतिकूल रहलान् । निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अरूलाई हुनेछ । तापनि निराश नहुनुहोस्, बिहीबारदेखि रोकिएका काम बन्नेछन् । पढाइलेखाइमा राम्रै उन्नति हुनेछ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । व्यवसायबाट प्रशस्त लाभ होला । अरूको मन जित्न सकिनेछ । प्रतिस्पर्धीहरू पछि पर्नेछन् ।more...

कन्या: टो प पी पु ष ण ठ पे पो

सुरुमा बोलीको प्रभावले विवादमा परिने योग छ । मानसम्मानमा आघात पर्न सक्छ । मंगलबारदेखि स्थितिमा सुधार आउला । रोकिएका काम बन्नेछन् । व्यवसायबाट राम्रै फाइदा उठाउन सकिनेछ । आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ । प्रतिस्पर्धीहरूले हार खालान् । बिहीबारपछि पुनः समय प्रतिकूल रहला । अरूको भरपर्दा हानि हुने र विश्वास गुम्ने सम्भावना छ, सचेत रहनुहोला । सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ । कामका चुनौतीहरू पनि हट्नेछन् ।more...

तुला: र, री, रु, रे, रो, ता, ती, तू, ते

कामको सफलताले प्रसन्नता मिल्नेछ । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला । कामबाट विश्राम लिने मौका छ । विभिन्न उपहार समेत पाइएला । मंगलबार र बुधबार विवादमा परिने, आर्थिक अभावले सताउने र खर्च बढ्ने समस्या देखिन्छ । तापनि तपाईंको विचारलाई धेरैले मन पराउनेछन् । बोलीकै भरमा काम सम्पादन गर्ने समय छ । सहयोगीहरूबाट साथ पाइनेछ । प्रेम र मित्रताको गाँठो कसिने बेला छ । सप्ताहान्तमा अन्याय र धोकामा परिने सम्भावना छ, सचेत रहनुहोला ।more...

वृश्चिक: तो ना नी नु ने नो या यि यु

सुरुको समय अलि कमजोर देखिन्छ । काममा बाधा र खर्च बढ्ने ग्रहयोग छ । स्थानान्तरण सम्भावना छ । यात्रामा अलि कष्ट होला । मंगलबारदेखि आफन्तजन भेटिएलान् । मनपर्ने वस्त्र, अलंकार आदि लाभ होलान् । शरीरमा आरोग्य एवं स्पूmर्ति बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट गर्ने अवसर जुट्ला । आर्थिक पक्ष समुन्नत बन्नेछ । बुधबार र बिहीबार भने मानसम्मानमा आघात पर्ला । बोलीको प्रभावले विवाद बढ्ने र लेनदेनमा हानि हुने देखिन्छ । सप्ताहान्तमा सहयोगीहरू जुट्नेछन् । काममा उत्साह थपिनेछ ।more...

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

समय रमाइलो रहला । सुरुमै राम्रो आम्दानी हातपर्ला । काममा उत्साह बढ्नेछ । व्यावसायिक काममा लाभ होला । श्रमको उचित मूल्यांकन हुनेछ । मंगलबार र बुधबार भने आकस्मिक खर्च बढ्नेछ । तापनि, वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । दीर्घकालीन योजना बन्नेछन् । रोजगारी र यात्राका लागि समय अनुकूल रहला । आरोग्य एवं स्पूmर्ति बढ्नेछ । भेटघाटले प्रसन्नता मिल्नेछ । मनपर्ने वस्तु उपहार पाइएला । नयाँ काम गर्ने मौका आउला । सप्ताहान्तमा धन र मान हानिको योग छ, सचेत रहनुपर्ला ।more...

मकर: भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

रोकिएका कामहरू सम्पादन गर्ने समय आएको छ । मान–सम्मान बढ्नेछ, प्रशंसा पाइएला । रमाइलो भ्रमण सम्भावना छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रको नेतृत्व गर्दै यात्रा गर्ने मौका आउला । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आम्दानी बढ्नेछ । बिहीबार र शुक्रबार भने खर्च बढ्ने र काम रोकिने सम्भावना छ । तापनि, वैदेशिक क्षेत्र लाभदायक रहला । दीर्घकालीन योजना बन्नेछन् । सप्ताहान्तमा विशेष फाइदा होला । समय उत्साहवद्र्धक रहनेछ ।more...

कुंभ: गु, गे, गो, सा, सि, सु, से, सो, दा

सुरुमा केही अस्वस्थता र कमजोरी महसुस होला । अरूका लागि समय खर्चनुपर्ला । तापनि, नयाँ काम र जिम्मेवारी मिल्ने समय छ । धार्मिक, सामाजिक तथा परोपकारजन्य क्रियाकलापमा मन जाला । राजनीति र नोकरीमा उन्नति होला । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । अरूको मन जित्न सकिनेछ । विद्यामा प्रगति हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । पुराना साथीभाइसँग भेटघाट गर्ने मौका छ । साताको अन्त्यमा खर्च बढ्नेछ । केही नोक्सानीको योग छ । यात्रा भने फलदायी हुनेछ ।more...

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

सुरुमा कामको बोझ र जिम्मेवारी थपिएलान् । केही समस्या आउलान् । चोटपटक लाग्ने वा अस्वस्थताको योग छ । धार्मिक क्रियाकलापबाट मनमा शान्ति मिल्नेछ । मंगलबारदेखि समय अनुकूल बन्नेछ । मान बढ्ने र सामाजिक प्रतिष्ठा मिल्ने समय छ । गरेका कामको प्रशंसा हुनेछ । कीर्ति राख्ने समय छ । रमाइलो भ्रमण सम्भावना छ । नयाँ काम गर्ने मौका छ । आफ्नो क्षेत्रको नेतृत्व गर्दै यात्रा गर्ने मौका आउला । आयआर्जनमा सुधार आउनेछ । अरूको मन जित्न सफल भइनेछ । कर्मसिद्धिको समय छ ।more...

Today's Programs

Program name: टोलटोलमा अर्पण
Program host:
Time: 05:30PM-06:00PM
Program name: लौ खानुस् गाउँ
Program host: राजन दिल गुरुङ
Time: 3:15PM-4:00PM
Program name: अर्पण खबर
Program host: समाचार शाखा
Time: 04:00PM-04:10PM
Program name: Collywood CoutDown
Program host: सागर ढुङ्गाना
Time: 04:10PM-05:00PM
Program name: अर्पण बुलेटिन
Program host: समाचार शाखा
Time: 05:00PM-5:30PM
Program name: नेपालवाणी समाचार
Program host: नेपालवाणी नेटवर्क
Time: 3:00PM-3:15PM
Program name: नितीशास्त्र/प्रवचनमाला
Program host:
Time: 4:00AM-5:00AM
Program name: प्रभात वाणी
Program host: नेपालवाणी नेटवर्क
Time: 5:30AM-5:55AM
Program name: CIN को साझा खबर
Program host: CIN
Time: 06:00AM-06:30AM
Program name: बाणी बहस
Program host: ऋषि धमला
Time: 6:30AM-7:00AM
Program name: अर्पण स्थानीय समाचार
Program host: समाचार शाखा
Time: 07:00AM-07:15AM
Program name: शुभ विहानी
Program host: सुर्य ढकाल
Time: 7:15AM-7:30AM
Program name: नयाँ नेपाल
Program host: Equal Access
Time: 7:30AM-8:00AM
Program name: ट्राफिक खबर
Program host: समाचार शाखा
Time: 8:00AM-8:05AM
Program name: अर्पण बहस
Program host: ध्रुबराज खनाल
Time: 8:15AM-9:00AM
Program name: नेपालवाणी समाचार
Program host: नेपालवाणी नेटवर्क
Time: 9:00AM-9:15AM
Program name: लोक झन्कार
Program host: सुर्य ढकाल
Time: 9:15AM-10:00AM
Program name: अर्पण समाचार
Program host: समाचार शाखा
Time: 10:00AM-10:15AM
Program name: आधुनिक यात्रा
Program host: प्रतीक्षा पौडेल
Time: 10:15AM-11:00AM
Program name: अर्पण खबर
Program host: समाचार शाखा
Time: 11:00AM-11:10AM
Program name: Just For Enjoy
Program host: सुर्य, सम्झना
Time: 11:10AM-12:00PM
Program name: नेपालवाणी समाचार
Program host: नेपालवाणी नेटवर्क
Time: 12:00PM-12:15PM
Program name: Non Stop Bollywood
Program host: New Hindi Filmi Songs
Time: 12:15PM-01:00PM
Program name: अर्पण खबर
Program host: समाचार शाखा
Time: 01:00PM-01:10PM
Program name: Offline Choice
Program host: Dial 056-563332/33
Time: 01:10PM-02:00PM
Program name: अर्पण समाचार
Program host: समाचार शाखा
Time: 02:00PM-02:15PM
Program name: अर्पण समर्पण
Program host: प्रतीक्षा पौडेल
Time: 2:15PM-3:00PM
Program name: नेपालवाणी समाचार
Program host: नेपालवाणी नेटवर्क
Time: 06:00PM-06:30PM
Program name: अर्पण स्थानीय समाचार
Program host: समाचार शाखा
Time: 06:30PM-7:00PM
Program name: अर्पण शुभ साँझ
Program host: प्रतीक्षा पौडेल
Time: 7:00PM-7:30PM
Program name: CIN को साझा खबर
Program host: CIN
Time: 7:30PM-8:00PM
Program name: नेपालवाणी समाचार
Program host: नेपालवाणी नेटवर्क
Time: 8:00PM-8:30PM
Program name: बीबीसी नेपाली सेवा
Program host: बीबीसी लण्डन
Time: 8:45PM-9:15PM
Program name: बुलबुल
Program host: अच्युत घिमिरे
Time: 9:15PM-10:00PM
Program name: नेपाल एफ.एम.समाचार
Program host: नेपाल एफ.एम. नेटवर्क
Time: 10:00PM-10:15PM
Program name: खुल्दुली डटकम
Program host: रेडियो अडियो
Time: 10:15PM-11:00PM
  • Nepali Movie Songs
  • Nepali Pop Songs
  • Nepali Folk Songs
  • Hindi Songs
  • English Songs

    1

    Song title : Timro Nayan
    Artist : Bramhanaal Band
    Album :Adhyaya
    Position last week :2Click to Listen

    2

    Song title : Kohi Aakha Launa
    Artist : Manisha Pokharel
    Album :Notebook
    Position last week :1Click to Listen

    3

    Song title : Timile Yesari
    Artist : Deepak & Rajina
    Album :Rhythm
    Position last week :4Click to Listen

    4

    Song title : Barbad [Title Song]
    Artist : Prince
    Album :Barbad
    Position last week :3Click to Listen

    5

    Song title : Aakhal Le Bhanchha
    Artist : Shiva & Durga
    Album :Rakshya
    Position last week :6Click to Listen

    6

    Song title : Chori Chori
    Artist : Binita Nepali
    Album :Jaljala
    Position last week :5Click to Listen

    7

    Song title : Ke Ho Ke Ho
    Artist : Bramhanaal Brand
    Album :Ke Ho Ke Ho
    Position last week :8Click to Listen

    8

    Song title : Nasha Ho Yo
    Artist : Suwani Moktan
    Album :Kollywood
    Position last week :7Click to Listen

    9

    Song title : Gala Ratai
    Artist : Pralhad & Milan
    Album :Gala Ratai
    Position last week :10Click to Listen

    10

    Song title : Gajalu Aakhaile
    Artist : Diapk and Mandavi
    Album :Natija
    Position last week :9Click to Listen

    1

    Song title:Kina Lagchha Maya
    Artist:RR Bhattarai Sunita Pariyar
    Album:Kina Lagchha Maya
    Position last week:4Click to Listen

    2

    Song title:Muhar Hasilo
    Artist:--
    Album:Muhar Hasilo
    Position last week:3Click to Listen

    3

    Song title:Kati Eklai Runi
    Artist:**
    Album:Kati Eklai Runi
    Position last week:2Click to Listen

    4

    Song title:Hasna Sikayau
    Artist:Kulendra B.K. and Devi Gharti
    Album:Hasna Sikayau
    Position last week:1Click to Listen

    5

    Song title:Chahidaina Kohi Aru
    Artist:Ramjhi Khand and Bishnu Majhi
    Album:Chaidaina Kohi Aru
    Position last week:6Click to Listen

    6

    Song title:Aasu Matrai Gaya
    Artist:*
    Album:Aasu Matrai Gaya
    Position last week:9Click to Listen

    7

    Song title:Runna Bhanchhu Birsera Feri ....
    Artist:Bishnu Majhi and Bhagirath Chalaune
    Album:Runna Bhanchhu Birsera ....
    Position last week:10Click to Listen

    8

    Song title:Kina Yesto Hunchha
    Artist:*
    Album:Kina Yesto Hunchha
    Position last week:7Click to Listen

    9

    Song title:Mutu Jalchha Mero
    Artist:Puskal Sharma and Bishnu Majhi
    Album:Mutu Jalchha Mero
    Position last week:5Click to Listen

    10

    Song title:Kasam Dhoka Dinna Bho
    Artist:Bishnu Majhi and Kiran Babu
    Album:Kasam Dhoka Dinna Bho Ma ta Unilai
    Position last week:8Click to Listen

    1

    Song title:Party On My Mind
    Artist:KK, Shefali Alvares
    Album:Race 2
    Position last week:2Click to Listen

    2

    Song title:Crazy Lover
    Artist:Sunidi Chauhan
    Album:Aakash Vani
    Position last week:4Click to Listen

Radio Staff

Name:Sujita Hamal

Name:Pratiksha Pokhrel

Name:Suraj Bahadur Laudari

Name:Rajan Dil Gurung

Name:Dhurba Raj Lamichhane

Name:Dipendra Thing

Name:Sagar Dhungana

Name:Samjhana Shrestha

Name:Dhruba raj Khanal